यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने रामेछापका एक सहित ३ जना पक्राउ
यार्सागुम्बाका नाममा नक्कली औषधि उत्पादन तथा बिक्री÷वितरण गरी ठगी गर्ने गिरोह पक्राउ परेका छन् । यार्सागुम्बा, सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडीबुटी भनेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ घर भई […]