रामेछापमा वेब सर्फर इन्टरनेटको सेवा गुणस्तरहीन हुँदा उपभोक्ता हैरानीमा
रामेछापमा वेब सर्फर इन्टरनेटको सेवा गुणस्तरहीन हुँदा उपभोक्ता हैरान भएका छन । जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजार लगायत सबैजसो स्थानमा वेब सर्फर इन्टरनेटको सेवा प्रभावकारी नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । रामेछाप नगरपालिका वडा नं ७ को वडा कार्यालयमा वेब सर्फर इन्टरनेट सेवाले काम नगर्दा सेवाग्राही मारमा परेका छन । वेब सर्फर इन्टरनेट बारम्बार […]