सेतीेदेवी आवि सिम्लेलाई मुक्तिनाथ विकास बैँकको सहयोग
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव छ । विद्यालयमा आवश्यक खानेपानी गाउँमा रहेको धाराबाट बोकेर ल्याउनुपर्ने अवस्था छ । अब भने यो समस्या अन्त्य हुनेभएको छ । आईतबार मुक्तिनाथ विकास बैँक शाखा कार्यालय मन्थली रामेछापले विद्यालयमै पुगेर खानेपानी प्रबन्धको लागी आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हो । मानव मिलन […]