टावर निर्माण अधुरो, ठेकेदार फरार–मजदुर अलपत्र
नेपाल टेलिकमको टावर निर्माणको काम अधुरो छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि करिब एक दर्जन मजदुर अलपत्र परेको खुलासा भएको छ। काम दिने बेला सक्रिय देखिने तर जिम्मेवारीको घडी आउँदा लुक्ने यस्तो प्रवृत्तिले निर्माण क्षेत्रमा श्रमिकको श्रम र श्रम मूल्यलाई जोखिममा पारेको मजदुरहरूको गुनासो छ। रामेछाप नगरपालिका–९ का संगम श्रेष्ठका अनुसार ‘नेक्ट लाइन इन्फाकम प्रा.लि.’ […]

