रामेछापको साँघुटारबासी गए स्थानिय सरकार र प्रशासनमा डेलिगेसन
रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारबासीहरु स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ३ को सिमाना लिखु नदिमा निर्माण हुन लागेको श्वेतगंगा हाईड्रोपावरका कारण नदि आसपासको करिव ५ सय रोपनी खेत पुर्ण रुपमा प्रभावित हुने भन्दै सोमबार हाईड्रोपावर विरुद्ध स्थानिय उपभोक्ताहरु डेलिगेसन […]