गरिबी र भेदभाव विरुद्ध लड्ने संकल्प विश्व सामाजिक न्याय दिवस २०२५
डा. केदार कार्की मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्ममरण, आँशु, हासो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कारनै समाज हो । विभिन्न समाजशास्त्री अनि ईतिहासविज्ञहरुले समाजलाई आआफ्नै तवरले ब्याख्या गरेका छन्, प्रणालीगत अनि सरल यो समाजमा मानवहरुका […]