रामेछापको सैपुमा आगलागीबाट एक घर जल्यो,एक जना घाइते
रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको लिखुतामाकोशी–२ सैपुमा विद्युत् सट भएर गएराती आगलागी हुँदा स्थानीय चन्द्र बहादुर पौडेलको घर पूर्ण रूपमा जलेको हो । घरमा लागेको आगो निभाउने क्रममा चन्द्रबहादुर पौडेल घाइते हुनुभएको लिखुतामाकोशी–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो । घाइते पौडेलाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम मन्थली […]