सहकारी संचालकहरुलाई क्षमता विकास तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम सोमबार (आज) सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवस्थित रुपमा सहकारी चलाउन आग्रह गर्नुभयो । सहकारी संचालकहरुको मागको आधारमा नगरले योजना तथा कार्यक्रम तयार गर्ने उहाँको भनाई […]

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका पुरुष बेपत्ता

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका एक पुरुष बेपत्ता भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ९ का वर्ष अन्दाजी ५० का कृष्ण बहादुर भुजेल नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका हुन । आईतबार दिउँसो २ः३० बजेको समयमा नदीमा माछा मार्न गएका भुजेल नदीमा डुबेका हुन । उनको खाजी कार्य जारी रहेको वडा नं […]

रामेछाप नगरपालिकामा सहकारी संचालकहरुलाई क्षमता विकास तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम आईतबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता कार्कीले सहकारीहरु निती र विधिमा […]

रामेछापका स्थानिय तहहरुको बेरुजू : मन्थली कम,गोकुलगंगा बढी

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले रामेछापको मन्थली नगरपालिकामा सबैभन्दा कम बेरुजू देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले जिल्लाको ८ वटा पालिकाहरुमध्ये मन्थली नगरपालिकाको बेरुजू कम र गोकुलगंगा गाउँपालिकाको बेरुजू बढी देखाएको हो । प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको बेरुजू ७४ लाख १ हजार अर्थात ०.३४ प्रतिशत रहेको छ । रामेछाप […]

रामेछाप साँघुटारका ७५ घरधुरीलाई हिलटेक वितरण

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ३ साँघुटारले यहि समस्यालाई बुझेर हिलटेक वितरण गरेको छ । वडाको नेवार टोल,खड्का टोल र महत टोलका ७५ घरधुरीलाई हिलटेक वितरण गरिएको वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो । वडा कार्यालयले एक घर […]

रामेछाप नगरपालिका यहि जेठ महिनाभरीमै बालमैत्री घोषणा हुँदै

रामेछापको रामेछाप नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । यहि जेठ महिनाभरीमै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने गरी कामहरु भैरहेको नगरपालिकाका महिला विकास निरिक्षक सरिता बुढाथोकीले बताउनुभयो । बुधबार(आज) बालमैत्री स्थानिय शासन अवस्था सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा महिला विकास निरिक्षक बुढाथोकीले हालसम्म भएको प्रगती विवरण प्रस्तुत गर्नुभयो । नगरपालिकाले ४ वर्षअघिदेखी बालमैत्री नगर घोषणाको […]

नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल शिक्षक संघ जिल्ला समिति रामेछापले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । संघले ३५ औँ स्थापना दिवसको अवसरमा रामेछाप अस्पतालमा वेड भर्ना भएर उपचार गराई रहेका बिरामीलाई फलफूल वितरण गरेको हो । सोमबार(आज) अस्पतालका १५ जना बिरामीलाई फलफूल वितरण गरिएको नेपाल शिक्षक संघ रामेछापका सचिव मेघ प्रसाद भट्टराईले बताउनुभयो । बिरामीहरुलाई स्याउ,केरा,जुस […]

रामेछाप हिलेपानीका २५ जना कृषकलाई बेमौसमी तरकारी खेती सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीका २५ जना कृषकलाई बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिइएको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रा.लिले तालिम संचालन गरेको हो । ७ दिने तालिममा तरकारी खेतीसँग सम्बन्धित विभिन्न कुराहरुको बारेमा जानकारी गराइएको थियो । टनेला बनाउने तरिका,नर्सरीमा बिरुवा उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु,जैविक मल तथा […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

रामेछापको उमाकुण्ड गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । उभौली पर्वको अवसरमा पालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । सोमबार परेको उभौली पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । उमाकुण्ड गाउँपालिकामा अधिकांश किराँत समुदायका सुनुवार जातिहरुको बासोबास रहेको छ । सोही कारण मंगलबार उभौली पर्व (स्याँदर पिदार) को अवसरमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका […]

हजुरको रेडियो रामेछाप नगद सहित सम्मानित

रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज सम्मानित भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डा भद्रकालीले रेडियोलाई नगद सहित कदर पत्रले सम्मानित गरेको हो । विगत लामो समयदेखि अविछिन्न रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरी नागरीक–सैनिक सम्बन्ध विस्तारमा रेडियोले पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै भविष्यमा समेत निरन्तर […]