रामेछापमा पनि मनाईयो संविधान दिवस
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रम गरिएको छ । रामेछापमा प्रभातफेरी,अन्तरक्रिया तथा अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । दिवस मूल आयोजक समितिको आयोजनामा मन्थलीको मदन–आश्रित चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरू […]

