रामेछाप जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू,ढुक्क भएर चाडपर्व मनाउनुहोस

रामेछापमा चाडपर्व सुरु भएसँगै गाउँघर,शहर र बजारमा दशैँको माहोल तातिएको छ । यो बेला दशैँ मनाउन गाउँघर आउनेहरु बढेका छन । चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरु चोरी,डकैती,लुटपाट जस्ता घटना हुन नदिन नागरीकहरु पनि सचेत र सजग हुनु जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि यस्ता गतिबिधिहरु ह्ुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम […]

रामेछाप जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, साढे ३ सय बढी प्रहरी परिचालन

बडा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रामेछाप जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय र रामेछाप जिल्ला प्रशासन कार्यालयको संयुक्त समन्वयमा यो सुरक्षा योजना बनाइ लागू गरिएको हो। चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक घटनालाई रोक्न र जिल्लाको शान्ति सुरक्षालाई अझै सुदृढ बनाउन जिल्लाभर नै विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। […]

भ्रष्टाचार अन्त्य गर्ने अभियानको नेतृत्व गर्न चाहन्छु : श्यामकुमार श्रेष्ठ

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट श्यामकुमार श्रेष्ठले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले श्यामकुमार श्रेष्ठलाई सोधेका छौँ : प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ? म नेता हुनका लागि मात्रै होइन, म पदका लागि मात्रै […]

उमेरले हैन विचार र सक्रियताले निर्भर गर्छ : रामचन्द्र खड्का

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसपार्टीबाट रामेछापमा रामचन्द्र खड्काले मनोनयन दर्ता गराउनुभएको छ । एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । सबै उम्मेदवारभन्दा उमेर र अनुभवले निखारिएका खड्कालाई त्यागि,निष्ठावान र नैतिकवान नेताको रुपमा चिनिन्छ । हामिले रामचन्द्र खड्कालाई सोधेका छौँ :  प्रतिनिधि सभामा तपाईको उम्मेदवारी […]

हामीले ’राम्रो रामेछाप, हाम्रो रामेछाप’ र ’समृद्ध रामेछाप’ को परिकल्पना गरेका छौँ : माधव ढुंगेल

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेकपा एमालेबाट माधव प्रसाद ढुंगलले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले माधव प्रसाद ढुंगललाई सोधेका छौँ :  प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ? अहिले नेपाली समाजमा एउटा निराशा छ । खासगरी युवा पुस्तामा […]

मेरो उम्मेदवारी समग्र सुसंस्कृत राजनीतिको लागि : डा.कृष्णहरी बुढाथोकी

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । राष्ट्रिय स्वतन्त्र पाटीबाट डा. कृष्णहरी बुढाथोकीले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले डा. कृष्णहरी बुढाथोकीलाई सोधेका छौँ : प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ? मेरो उम्मेदवारी समग्र यो सुसंस्कृत राजनीतिको लागि,यो नैतिकवान राजनीति […]

फर्म दर्ता गरेकै भोलिपल्टदेखी अनुदान खोज्छन,काम चाहिँ गर्दैन्न : नगर प्रमुख न्यौपाने

रामेछापको रामेछाप नगरपालिकामा ९ वटा वडाहरु छन । नगरपालिकाको केन्द्र रामेछाप बजारबाट हरेक वडाहरुसम्म सहजै पुग्न सकिने गरी सडकहरु निर्माण भएका छन । स्थानिय सरकार संचालनमा आएपछि नगरका सबै गाउँबस्ती र टोलहरुमा सडक,विद्युत र यातायात पुगेको छ । रामेछाप नगरको विकास र परिवर्तनहरुमा रहेर नगरपालिका प्रमुख लबश्री न्यौपानेसँग गरिएको कुराकानीको सम्पादि अंश : आजभोली के […]

चाडपर्वको बेला सवारी दुर्घटना हुन नदिन रामेछापमा ट्राफिक प्रहरी सकृय

चाडपर्वको बेलामा हुनसक्ने सवारी दुर्घटनालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी चेक जाँचमा कडाई गरेको छ । यो समयमा कुनै पनि दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले विभिन्न कामहरु गरिरहेको छ । जिल्लाका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लामा ट्राफिक व्यवस्थापन लगायत विविध विषयमा ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवाशचन्द्र […]

चाडपर्वमा रामेछाप जिल्ला भरी ४ सयको हाराहारीमा प्रहरी परिचालन हुन्छ : डिएसपी भट्ट

दशैँ सुरु भएसँगै रामेछापमा प्रहरीले कुनै अप्रिय घटना हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएरै लागू गरेको छ । नागरीकको सुरक्षाको लागी जिल्लाभर ४ सय हाराहारीमा प्रहरीहरु परिचान गरिने बताएको छ । जिल्लाको बढी भिडभाड हुने ठाउँहरुमा प्रहरीले विशेष निगरानी गर्ने छ । कुनै अप्रिय घटना भइहालेमा १०० नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ […]

ढुक्क भएर चाडपर्व मनाउनुहोस : प्रजिअ थापा

रामेछापमा चाडपर्व सुरु भएसँगै गाउँघर,शहर र बजारमा दशैँको माहोल तातिएको छ । यो बेला दशैँ मनाउन गाउँघर आउनेहरु बढेका छन । चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरु चोरी,डकैती,लुटपाट जस्ता घटना हुन नदिन नागरीकहरु पनि सचेत र सजग हुनु जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि यस्ता गतिबिधिहरु ह्ुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम […]