जनआकाश साप्ताहिकको १७औं वार्षिकोत्सव तथा ‘कृपज’ नामक पुस्तको बिमोचन

काठमडौं । ‘सत्य तथ्य र प्रभावकारी समाचार’ सम्प्रेषित गर्दै आएको जनआकाश साप्ताहिकले आफ्नो १७औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले दियो प्रज्वलन गरी १७ओं वार्षिकोत्सवको उद्घाटन गरेकी हुन् । जनआकाश मिडिया प्रा. लि. को आयोजनामा मुक्तिनाथ विकास वैंक,एनएमबी बैंक, कामना सेवा विकास बैंक लि. तथा म्याक लुब्रिकेन्टको प्रायोजन तथा […]

बाँसको उद्योगबाट सफलता प्राप्त गर्नुभएकी हिरामायाको संघर्ष र सफलता

नाम हिरामाया शिवभक्ति । नाम जस्तै काम पनि हिरा छ । उमेर ५२ वर्ष लागेपनि उहाँको जोस जाँगर भने १६ वर्षे जस्तै छ । रामेछापको मन्थली नगरपालिका वडा नं. १ खाँदवारीको पक्की सडकबाट ५० मिटर कच्ची सडकबाट भित्र छिरेपछि भेटिन्छ हिरामायाको बाँसको उद्योग र बाँसको उद्योगमा काम गर्दै हिरामाया । २०६७ सालमा बाँसको मुढा बुन्ने […]

शिक्षा क्षेत्र सुधारको लागी रामेछाप नगरपालिकाले दस वर्षे शैक्षिक योजना निर्माण गर्दै

रामेछापको रामेछाप नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी दस वर्षे शैक्षिक योजना निर्माण गर्ने भएको छ । नगरपालिकाले शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गर्न लागेको नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो । विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण हुने उहाँले बताउनुभयो । नगरपालिकाले बनाउन लागेको योजनामा ज्ञान, […]

रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीको घटना बढ्यो

पटक पटक प्रहरीबाटै चोरीका घटनाहरुलाई ब्यहोर्दे आएको जिल्ला सदरमुकामको मन्थली बजारले पुनः चोरीका घटनाको सामना गर्नु परको छ । पछिल्लो समयमा विभिन्न चोरीका घटना घटि रहेको बेला रातिको समयमा पार्किड गरि राखेको मोटर साईकलको पाट पुर्जा चोरिमा पनि प्रहरीको संलग्नता भेटिएको भन्ने कुरालाई त्यहाँको सिसिटिभिको फुटेजले पुष्टि गर्दा पनि प्रहरी मौन रहेको स्थानिय ब्यवसायी एवं […]

शिक्षाको स्तर खस्किनुको कारण नीतिगत भ्रष्टाचार 

अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ शिक्षाक्षेत्र । स्थानीय, प्रदेश तथा संघीय गरी तीन तहको सरकारले शिक्षाक्षेत्रलाई प्राथमिकता दिइए तापनि एसईई तथा कक्षा १२ को नतिजाको कारण  शिक्षाको स्तर खस्केको देखाउँछ । एकातिर उत्तीर्ण भएका विद्यार्थीहरू समाज अनुकूल व्यवहार प्रदर्शन गर्न सकिरहेको छैन भने अर्कोतिर शैक्षिक बेरोजगार उत्पादनले विदेश पलायन हुँदा युवा विहिन देश […]

यि हुन मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल अफ रामेछापको विजेता

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–५ र लिटिल मोडल अफ रामेछापको सिजन–४ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि ले प्रतियोगिता आयोजना गरेको थियो । मिस्टर एन्ड मिस मोडल अफ […]

फोनिज रामेछापद्धारा पत्रकार पथिक र श्रेष्ठ सम्मानित

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । आईतबार(आज) रामेछाप नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा खोज पत्रकारीता बर्ष पुरस्कारबाट पत्रकार नवराज पथिक र उत्कृष्ठ आदिवासी जनजाति पत्रकारीता बर्ष पुरस्कारबाट तुलसीदेवी श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठलाई नगद रु […]

हत्या आरोपमा रामेछाप दोरम्बा शैलुङका युवक पक्राउ

हत्या आरोपमा फरार रहेका रामेछापका एक युवक भक्तपुरबाट पक्राउ परेका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –३ का १९ वर्षीय रुजन श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीमाथि ४१ वर्षीय गणेश पाठकको हत्या आरोप लागेको छ । पाठक गत असार २० गते रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ कै सल्यानभिरमा मृत फेला […]

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप ४० औँ नम्बरमा

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप ९२ अङ्क ल्याएर ४० औँ स्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा देशभरका जिल्ला प्रशासनहरूको कामका आधारमा गरेको मूल्याङ्कनमा रामेछाप ४० औँ स्थानमा परेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले ९२.६८७५ अंक पाएर ४० औँ स्थानमा परेको गृह मन्त्रालयले सार्वजनिक गरेको जिल्ला श्रेणी तालिकामा उल्लेख गरिएको छ […]

सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रामेछाप डुम्रिखर्कका दुई जना पक्राउ

सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रामेछापका दुई जना पक्राउ परेका छन । काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामेछापका दुई सहित तीन जनालाई पक्राउ गरेको छ । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सो सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा […]