रामेछाप नगरपालिकामा सहकारी संचालकहरुलाई क्षमता विकास तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम आईतबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता कार्कीले सहकारीहरु निती र विधिमा […]

आत्मपीडा- कविता

यो हिरासतभित्र म छु कैद भएर कैँयौ समय मेरो इन्द्रीयहरुलाई निश्क्रिय र उत्तेजनाहीन यो स्थितिबाट कुनै बाटोहरुमा साघुँरो गोरेटोमा अटाइनअटाई हिँडिरहेको मेरो पाइतालालाई फगत निरीहताको सम्पूर्ण परिभाषामा हिर्काउँदै असत्यबीच मुक्त गर्न चाहन्छु मुर्खहरुबीच चुपचाप बाँच्नु असत्यहरुबीच मौनता साँध्नु मेरो मस्तिष्क दुस्वप्न भइरहेको छ जिन्दगीलाई समाधितिर धकेलिरहनु थुप्रै समाधि क्षणहरुको वरण गर्दै बाँच्नु शब्दहरुको झिरले घोचेर […]

दोरम्बा शैलुङ गाउँपालिकामा कालोपत्रे सडक छैन : अध्यक्ष मोक्तान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका जिल्लाको सुन्दर अनि प्रकृतिले दिएको वरदान हो भन्दा फरक नपर्ला । सुन्दर सय थुम्का शैलुङ यहि पालिकामा पर्छ । धार्मिक,सांस्कृतिक,प्राकृतिक र ऐतिहासिक रुपमा यो पालिका अब्बल छ । आफैमा सुन्दर यो पालिकालाई अझै सुन्दर बनाउन के कस्तो कामहरु भैरहेका छन ? पालिकामा भैरहेको विकास र परिवर्तनमा रहेर गाउँपालिकाका अध्यक्ष मैन कुमार […]

नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल शिक्षक संघ जिल्ला समिति रामेछापले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । संघले ३५ औँ स्थापना दिवसको अवसरमा रामेछाप अस्पतालमा वेड भर्ना भएर उपचार गराई रहेका बिरामीलाई फलफूल वितरण गरेको हो । सोमबार(आज) अस्पतालका १५ जना बिरामीलाई फलफूल वितरण गरिएको नेपाल शिक्षक संघ रामेछापका सचिव मेघ प्रसाद भट्टराईले बताउनुभयो । बिरामीहरुलाई स्याउ,केरा,जुस […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

रामेछापको उमाकुण्ड गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । उभौली पर्वको अवसरमा पालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । सोमबार परेको उभौली पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । उमाकुण्ड गाउँपालिकामा अधिकांश किराँत समुदायका सुनुवार जातिहरुको बासोबास रहेको छ । सोही कारण मंगलबार उभौली पर्व (स्याँदर पिदार) को अवसरमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका […]

हजुरको रेडियो रामेछाप नगद सहित सम्मानित

रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज सम्मानित भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डा भद्रकालीले रेडियोलाई नगद सहित कदर पत्रले सम्मानित गरेको हो । विगत लामो समयदेखि अविछिन्न रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरी नागरीक–सैनिक सम्बन्ध विस्तारमा रेडियोले पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै भविष्यमा समेत निरन्तर […]

रामेछापको सैपुमा आगलागीबाट एक घर जल्यो,एक जना घाइते

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको लिखुतामाकोशी–२ सैपुमा विद्युत् सट भएर गएराती आगलागी हुँदा स्थानीय चन्द्र बहादुर पौडेलको घर पूर्ण रूपमा जलेको हो । घरमा लागेको आगो निभाउने क्रममा चन्द्रबहादुर पौडेल घाइते हुनुभएको लिखुतामाकोशी–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो । घाइते पौडेलाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम मन्थली […]

रामेछाप धारापानी बसेरीमा सुमो दुर्घटना

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा धारापानी बसेरीमा शनिबार(आज) सुमो दुर्घटना भएको छ । बिहान अन्दाजी १०ः४५ बजेको समयमा भएको दुर्घटनामा चालक सहित दुईजना यात्रु सामान्य घाइते भएका छन । चालक अन्दाजी २९ वर्षिय राम बहादुर श्रेष्ठ,अन्दाजी ५४ वर्षिय ढक बहादुर श्रेष्ठ र अन्दाजी ३९ वर्षिय डोर बहादुर श्रेष्ठ सामान्य घाइते भएका हुन । […]

वित्तीय जोखिम मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका पहिलो

रामेछापको मन्थली नगरपालिका वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ ।स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहहरूले मूल्याङ्कन प्रणालीमा अपलोड गरेका कागजातहरूको आधारमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा ९१ अङ्क प्राप्त गरी मन्थली नगरपालिका पहिलो भएको हो । खाँडादेवी गाउँपालिका जिल्लाका आठ वटा पालिकामध्ये सबै भन्दा कम ६३ […]

रामेछापबाट निर्वाचित सांसद,ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त

रामेछापबाट निर्वाचित सांसद एवं ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा पर्नुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गर्नुभएको छ । मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको हो । यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उहाँले सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । […]