निवर्तमान प्रधानमन्त्री एवम् नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीआज सरकारी निवास बालुवाटार छाडेर निजीनिवास बालकोट जानुु हुने भएको छ । आजबिहान ११ बजे ओलीले सरकारी निवास छाड्नु हुने भएको हो । प्रधानमन्त्रीमा नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवाहिजोनियुक्तहुनुभएको थियो ।
देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजीनिवास बूढानिलकण्ठ जानुभएको थियो । उहाँअब केहीदिनमा सरकारी निवास बालुवाटार सर्नुहुनेछ । आजओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथफोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ।
हिजोक्षितिज थेबेको नेतृत्वमायुथफोर्स ब्युँताइएको थियो । एमालेकायुवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्षओलीलाई आज बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ।