शुद्दोधनमा स्वास्थ बिमा सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार १८ असार नेपाल सरकार स्वास्थ बिमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवाला हरुको लागी स्वास्थ बिमा बिषयक अभिमुखिकरण कार्यक्रम रुपन्देहीको शुद्दोधन गाउपालिका मानपकडिमा सम्पन्न भयो। स्वास्थ्य बिमा लागुहुनुभन्दा पहिले पुर्ब तयारीको अनुसार स्थानिय गाउँपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मी ब्यापारी संञ्चारकर्मी लगायतलाई बिमाको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।बेलैमा स्वास्थ्य बिमा गरौ […]