सिन्धुलीको गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गर्नुभयो । सिन्धुलीका ९ स्थानीयतह मध्ये ८ स्थानीयतहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्णाण गरि सेवा प्रवाह सुरुवात गरिसकेका […]