मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार रामेछापकी चाहना प्रधान
रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको संगमले उनी प्रारम्भिक चरणबाटै निर्णायकहरूको ध्यान खिच्न सफल भएकी हुन्। विशेष कुरा के छ भने, चाहना केवल सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धी मात्र होइनन्, उनी एक सफल युवापुस्ताकी उद्यमी […]