रामेछापमा ७२ वर्षीया वृद्धाको हत्या,हत्यारा फरार
रामेछापमा ७२ वर्षीया एक वृद्धाको हत्या भएको छ । मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया वृद्धा भिमा लक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको रामेछाप प्रहरीले जनाएको छ । गयराति करिब साढे १० बजे घटना भएकोमा राति साढे १२ बजे प्रहरीमा जानकारी आएपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक.निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटना स्थल गएको […]

