रामेछापमा राष्ट्रिय फोटो पत्रकार समूह गठन

रामेछापमा राष्ट्रिय फोटो पत्रकार समूह गठन गरिएको छ । शनिवार(आज) मन्थलीमा भएको प्रथम जिल्ला भेलाले ११ सदस्यि कार्यसमिति गठन गरेको हो । राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठको आतिथ्यतामा भएको प्रथम जिल्ला […]

रामेछाप नगरपालिकाबाट एक वर्षको अवद्यिमा ५ सय २८ जना बसाईसरी गए

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा बसाईसरी आउने भन्दा बासाईसरी जानको संख्या बढी देखिएको छ । एक वर्षको अवद्यिमा एक सय पचास घरपरिवारका ५ सय २८ जना सदस्य बसाईसरी गएको पाइएको छ । यहि अवद्यिमा ३१ परिवारका ९९ सय सदस्य अन्य ठाउँबाट रामेछाप नगरपालिकामा बसाईसरी आएको देखिएको छ । रामेछाप नगरपालिकाका सामाजिक सुरक्षा […]

रामेछापमा सवारी साधन कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सङ्कलन

गत आर्थिक वर्ष २०७९/८० मा रामेछापमा सवारी कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने ८ हजार ८ सय ८ सवारी साधनलाई कारबाही गरि ८० लाख ५९ हजार राजस्व सकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सहायक निरीक्षक दिपक चौँलागाईले जानकारी दिनुभयो । क्षमता भन्दा धेरै […]

रामेछापमा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

असार महिना सकिएर साउन लाग्दा समेत यो वर्ष रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र रामेछापका कृषि बिकास अधिकृत मोनिमा योन्जनका अनुसार गत वर्ष यहि अबद्यिमा ५० […]

जिल्ला अस्पताल प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण

जिल्ला अस्पताल रामेछापको प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण भएको छ । २०७२ को भूकम्पले क्षती गरेको पुरानो मन्दिरको ठाउँमा अहिले नयाँ मन्दिर बनेको हो । उक्त मन्दिरमा आज(शनिबार) पुजाआजासहित मूर्ति र गजुर राखिएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले मन्दिर उद्धघाटन गर्नुभयो । १० लाख ९२ हजार ६३ रुपैयाँ लागतमा निर्माण भएको मन्दिरमा […]

रामेछापमा चितुवाको आतंक, खोरमै राखिएका खसी मारिए,स्थानिय त्रसित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ तामाङ्ग टोलमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । खोरमै राखिएका खसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका हुन । बिहिबार राती स्थानिय मोहन तामाङ्गको २ वटा खसी चितुवाले मारेको वडाअध्यक्ष सन्तोष तामाङ्गले जानकारी दिनुभयो । खोरमै छिरेर चितुवाले खसी मारेको हो । चितुवा जंगलबाट गाउँघरमा आएर साँझ […]

रामेछापको मन्थलीमा बन्यो तीनलाल पार्क,नगर प्रमुख श्रेष्ठद्धारा उद्धघाटन

रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पार्क बिहिबार उद्धघाटन गरिएको छ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उक्त पार्कको उद्धघाटन गर्नुभयो । पटक–पटकको म्याद थपपछि निर्माण कार्य सम्पन्न भएको पार्क ७ करोडको लागमा बनेको हो । मन्थली नगरपालिका–१ हाटेचौरमा बनेको पार्कमा अत्याधुनिक सुविधा सम्पन्न, स्विमिङ पुल, २ तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, […]

गोकुलगंगा गाउँपालिकाद्धारा बढी लोड भएका गाडी सञ्चालनमा रोक

रामेछापको गोकुलगंगा गाउँपालिकाले जिल्ला सदरमुकाम मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडक खण्डमा ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ । गाउँकार्यपालिकाको बैठकले उक्त सडक खण्डमा आउँदो असोज ३० गते सम्मको लागि ठुला गाडी सञ्चालनमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले हस्ताक्षरगरी जारी गरिएको सुचनामा उल्लेख छ । बर्षातको समयमा सडकको क्षमता भन्दा बढी ठुला मालवाहक […]

बागमती प्रदेश सरकारको खर्च ६७.१९ प्रतिशत मात्रै

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै गरेको छ । चालु आर्थिक बर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले ७० प्रतिशत पनि खर्च गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यअनुसारको बजेट खर्च नभएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाका कार्यालय प्रमुख हरि प्रसाद उपाध्यायले जाकारी […]

रामेछापको आख्रेनी स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा १९६ जनाले लिए सेवा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनी स्वास्थ्य चौकीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको शिविरमा १ सय ९६ जनाले सेवा लिएका छन । बुधबार भएको शिविरमा नसर्ने रोगहरुको सचेतना तथा परीक्षण र स्क्रिनिङ्ग शिविर संचालन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उक्त […]