लिखुतामाकोशी गाउँपालिकाले १ वर्षमा उठायो ३० लाख ७० हजार राजश्व

रामेछापको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म ३० लाख ७० हजार राजश्व संकलन गरेको छ । गाउँपालिकाले १ वर्षको अबद्यिमा ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको हो । गाउँपालिकाको कार्यालय तथा ६ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन भएको राजश्व […]

जिल्ला अस्पताल रामेछापले ल्यायो शव वाहन

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल रामेछापलाई शव वाहन उपलब्ध गराएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको आपूर्ति विभागले जिल्ला अस्पताललाई एक थान शव वाहन उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई शव वाहन हस्तान्तरण गर्नुभयो । जिल्ला अस्पताल रामेछापको […]

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिला बढे

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । वितेको ३ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा ७१ जना महिलाले प्रसुती सेवा लिँदा आ.ब.०७८/०७९ मा ९२ जनाले प्रसुती सेवा लिएका थिए । अघिल्लो आ.ब.०७९/०८० मा १ सय ६० जनाले प्रसुती सेवा […]

रामेछापकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ

रामेछापकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन । रामेछाप नगरपालिका ७ घर भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । साउन ५ गते रामेछाप […]

रामेछाप नगरपालिकाले १ वर्षमा उठायो १ करोड बढी राजश्व

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म १ करोड बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले १ वर्षको अबद्यिमा १ करोड ९ लाख ३० हजार ३ सय ८ रुपैयाँ राजश्व संकलन गरेको हो । नगरपालिका कार्यालय तथा ९ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन […]

रामेछापमा सानीमदौ सामुदायिक वन र शाखा भित्ता (क) कबुलियत वन उत्कृष्ट

डिभिजन वन कार्यालय रामेछापले जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियत वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनुगम र मुल्यांकनको आधारमा एउटा सामुदायिक र एउटा कबुलियत वनलाइ उत्कृष्ट छनोट गर्दै पुरस्कृत गरेको हो । मन्थली नगरपालिका १ मा रहेको सानीमदौ सामुदायिक वन र रामेछाप नगरपालिका ७ मा रहेको शाखा भित्ता (क) कबुलियत वन […]

रामेछाप सुकाजोर हिलेपानीमा मोटरसाइकल दुर्घटना,चालक गम्भीर घाइते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर हिलेपानीमा मोटरसाइकल दुर्घटना भएको छ । आज(सोमबार) अन्दाजी दिउँसो ४:४५ बजेको समयमा भएको मोटरसाइकल दुर्घटनामा चालक गम्भीर घाइते भएका छ्न । प्रदेश ३ ०२-००२ प ९८७८ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल वडा कार्यालय नजिकै दुर्घटना भएको हो । उत्त दुर्घटनामा वडा नं ७ थुम्का घर भएका वर्ष […]

रामेछापमा एक वर्षमा ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाए

रामेछापमा एक वर्षमा ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार २०७९ साउन १ गतेदेखी २०८० साउन ७ गतेसम्म जिल्लाभर ३० वटा सवारी दुर्घटना भएको हो । यि ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका हुन । ९४ जना सवारी दुर्घटनामा परी घाईते भएका […]

रामेछाप ठोसे बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

रामेछाप ठोसे बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका –२ ठोसेबजारमा यहि साउन ६ गते जिरीबाट ठोसे तर्फ सिमेन्ट लिएर आउदै गरेको ग २ ख ०१८७ नम्बरको टिपरले सोही दिसा तर्फ जादै गरेको बा.प्र.०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट मोटरसाकल चालक दोलखा जिरी न.पा.–८ बस्ने बर्ष […]

समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश कुमार बस्नेत पुनः नेकपा एमालेमा नै फर्किनुभएको छ । नेकपा एमाले रामेछापले आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा गरेको एक कार्यक्रमको बिच अध्यक्ष बस्नेत एमालेमा नै फर्किनुभएको हो । बस्नेतलाई एमाले महासचिव शंकर पोखरेले पार्टी प्रवेश गराउनुभयो । बस्नेतले मन्थली नगरपालिकाका […]