रामेछापकी दीपशिखा कार्की‘नेसन गट ट्यालेन्ट’मा दोश्रो हुन सफल
नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की दोश्रो हुन सफल भएकी छिन । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दोश्रो हुन सफल भएको उनको बुबा केदार कार्कीले बताउनुभयो । आईतबार(आज) भएको फाईनलमा उनी दोश्रो भएकी हुन । उनले १ लाख ४६ […]