रामेछापको लिखु तामाकोशी गाउँपालिका बिर्तामा बस दुर्घटना,१० जना घाइते
रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बिर्तामा बस दुर्घटना भएको छ । आज(शुक्रबार) बिहान अन्दाजी ८ : ४५ बजेको समयमा बस दुर्घटना भएको हो । सोही ठाउँको गैरीबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको बा ५ ख ५६२५ नं.को यात्रुबहाक बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परी १० जना घाइते भएका छन । घाइते […]