नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसः रामेछापमा फलफूल वितरण,दीप प्रज्वलन

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले स्थापना दिवको अवसरमा मंगलबार बिहान मन्थली अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो । मन्थली अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीलाई स्याउ,केरा,जुस वितरण गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो […]

रामेछाप नगरपालिकामा कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा मंगलबार (आज) देखी कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु भएको छ । ७ दिने कफी बनाउने तालिम र १५ दिने फेसन डिजाईन सम्बन्धि तालिम सुरु भएको नगरपालिकाका उद्योग तथा राजश्व शाखाका प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो । तालिममा नगरपालिकाको वडा नं ६,७,८ र ९ का सम्बन्धित पेशा व्यवसाय गरिरहेका १९ […]

रामेछाप बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण

रामेछापको रामेछाप नगरपालिकाले वडा नं ४ हिमगंगा बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएको छ । विपन्न दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत सो ठाउँका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएका हो । सनाई,दमाहा,झ्याम्टा लगायतको एक सेट पुरै बाजा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो । बाजा बजाएरै उनिहरुलाई जिविकोपार्जनमा सहयोग पुगोस र […]

रामेछापको तिल्केस्थान गढी संरक्षणमा नेपाली सेना

रामेछापको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा रहेको तिल्केस्थान गढीमा नेपाली सेनाले मन्दिर निर्माण गरेको छ । उक्त निर्माण भएको मन्दिरको समोबार(आज) उद्धघाटन गरिएको छ । पुननिर्माण गरिएको खाँडादेवि मन्दिरको नेपाली सेनाको मध्यपूर्वि पृतनाका पृतनापति उपरथि कृष्णवहादुर जिसीले उद्घाटन गर्नुभयो । मन्दिर उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण र सम्बद्र्धन गर्ने […]

रामेछाप गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरे

रामेछापको मन्थली नगरपालिका १२ गेलु एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । शुक्रबार बेलुका ४: ३० बजे तिर ६१ वर्षका मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्र बुढाथोकीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले हत्या पश्चात् खिम्ती प्रहरी चौकीमा आत्मा समर्पण […]

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका भुजेलको शव फेला

रामेछापको रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेल सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव शुक्रबार (आज) फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, मिति २०८२ साल जेठ ४ गते दिउँसो करिब २ः१५ बजे भुजेल सुनकोशी नदीमा माछा मार्न गएका थिए । सोही दिनदेखि उनि बेपत्ता थिए […]

निशुल्क आँखा परीक्षण शिविरमा ६ सय बढीले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाले ९ वटै वडामा पुगेर निशुल्क आँखा शिविर संचालन गरेको छ । यहि वैशाख ३१ गतेदेखी जेठ ६ गतेसम्म संचालन भएको शिविरमा ६ सय बढी आँखाका बिरामीले सेवा लिएका हुन । रेयुकाई मासुनागा नेपा काभ्रेको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विष्णु बहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार वडा नं १ […]

सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम दिइएको छ । सो तालिम मंगलबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख न्यौपानेले तालिममा सिकेको […]

रामेछाप नगरपालिकाको ९ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार(आज) रामेछाप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नुभयो । यसका लागी लागिपर्ने सम्पूर्णमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो […]

हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित युवा हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ परेका छन् । रामेछापको सुनापती गाउँपालिका ४ घर भइ काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दिपेन्द्र भुजेल, सर्लाहीको बाग्मती गाउँपालिका–३ घर भइ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक […]