रामेछाप नगरपालिकामा र्याली ,दीप प्रज्वलन गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
“हामी सवैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार(आज) बाट शुरु भएको छ । यो अभियानको पहिलो दिन रामेछाप नगरपालिकाले सचेतना र्याली र दीप प्रज्वलन गरेको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई सहित नगरका कर्मचारीहरुले रामेछाप बजारमा ¥याली प्रदर्शन […]