रामेछापको कठजोरमा बोलेरो दुर्घटना,दुई जनाको मृत्यु,दर्जनौँ घाइते
रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन । वडा नं ३ कै ऐरमबास भन्ने ठाउँबाट यात्रु लिएर कठजोर जाँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना भएको हो । बिहिबार(आज) दिउँसो अन्दाजी ४ बजेको समयमा बालेरो दुर्घटनामा परेको […]