सेती देवी मावी सालुले मनायो ६५ औ बार्षिक उत्सब

सेती देवी मावी सालुले मनायो ६५ औ बार्षिक उत्सब

रामेछापको मन्थली नगरपालिका मा रहेको सेती देवी माध्यमिक विद्यालय सालुले आफ्नोस्थापनाको ६५ बार्षिक उत्सब शुक्रवार बिबिध कार्यक्रम गरि मनाएको

मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको बार्षिकउत्सवमा बिद्यालयको बिकासमा योगदान गर्ने,  उत्कृष्ट कार्य गर्ने शिक्षक शिक्षिकालाई सम्मानगर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो

बार्षिक उत्सबको अवसरमा बिद्यालयका प्रधानाध्यापक गगन श्रेष्ठले बिद्यालयको विविधबस्तुस्थितिको  बिषयमा जानकारी गराउनुभएको थियो कार्यक्रममा बिधार्थीहरुले बिबिधसास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए यस बिद्यालयले २०१७ सालमा पाटीबाट पठन पाठनकोशुरुवात गरेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार