विश्वभर सङक्रमणमुक्त हुनेको सङख्या उत्साह जनक

विश्वभर कोरोना भाइरसको सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक देखिएको छ । सङक्रमण भएका मध्ये आधाभन्दा बढी सङक्रमणमुक्त भइसकेका छन । अहिलेसम्म एक करोड ६६ लाख मानिस सङक्रमणमुक्त भएको विश्व स्वास्थ्य संगठनले जवनाएको छ । दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार सङक्रमणमुक्त भएका छन । सबैभन्दा धेरै ५९ लाख […]

आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, […]

विदेशमा रहेका नेपालीको उद्दार उडान आजबाट फेरि सुरु

वैदेशिक रोजगारीका क्रममा रहेका र अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने काम आजबाट फेरि सुरु हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्दार उडान आजबाट सुरु हुने भएको छ । पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्दार गरिने तालिका बनाइएको […]

विश्व स्वास्थ्य संगठनद्धारा बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीबाट जोगिन बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू गरेको छ । संगठनले १२ वर्षभन्दा बढी उमेर भएका बालबालिका लागि मास्क लगाउने नियमलाई अनिवार्य गरिदिएको छ । संगठनले जुन मुलुकमा बयस्कका लागि मास्क लगाउने नियम लागू गरिएको छ त्यही नियम १२ वर्षभन्दा बढी उमेरका बच्चाका लागि पनि लागू हुने […]

विश्वमा कोरोना सङ्क्रमणका कारण ८ लाख बढिको मृत्यु

विश्वमा कोरोनाका कारण ८ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड […]

सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

सरकारले पिसिआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जानकारी दिनुभयो […]

रुसले बनाएको खोपबारे जानकारी छैनः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले रुसले बनाएको कोरोना भाइरस विरुद्धको खोपसम्बन्धी कुनै जानकारी नरहेको बताएको छ । संगठन अन्तर्गत प्यान–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाका अनुसार रुसलाई संगठनले गत साता मात्रै खोप बनाउनका लागि सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नु भनेर आग्रह गरिएको थियो । रूसले जुन गतिमा कोरोना भाइरस विरुद्धको खोप बनेको दावी गरेको छ त्यसमा […]

भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै, एकैदिन थपिए ५२ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोना सङ्क्रमणदर अमेरिका र ब्राजिलभन्दा बढी भएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र अहिले सम्मकै र अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा अमेरिका र ब्राजिलको भन्दा धेरै सङ्क्रमित पहिचान भएका हुन् । भारतमा पछिल्लो २४ घन्टामा ५२ हजार ९ सय ७२ जना सङ्क्रमित भेटिएका छन् । यस्तै पछिल्लो […]

विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नजिक

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या एक करोड ८२ लाख ४० हजार ६ सय ३३ पुगेको छ । जसमध्ये ६ लाख ९२ हजार आठ सय ९४ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या ४८ लाख १३ हजार ६ सय ४७ पुगेको छ । एक लाख […]

भारतमा हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला

विश्वकै तेस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक भारतमा एकैदिन हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला परेका छन् । भारतमा पछिल्लो समय प्रत्येक दिन कोरोना सङ्क्रमणको नयाँ रकेर्ड कायम हुँदै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ५७ हजार १ सय १७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना […]