कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने डब्लूएचओको चेतावनी 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ । विश्वका गरिब देशहरूको खोपमा पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ मा पनि कायम रहने डब्लूएचओले चेतावनी दिएको हो । गरिब देशहरूले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको […]

साउदी अरब जानेअनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

साउदी अरब सरकारले आफ्नो मुलुक आउनेहरूका लागि नयाँ नियम तय गरेको छ । साउदी अरबको जनरल अथोरिटी अफ सिभिल एभिएशनले हिजो विदेशी नागरिकका लागि नयाँ नियम जारी गरेको हो । नयाँ नियमका अनुसार कोरोनाविरुद्धको खोप लगाएपनि ५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, विश्व स्वास्थ्य संगठन र साउदी सरकारले अनुमति दिएको खोप लगाएको हुनुपर्ने, क्वारेन्टाइनमा बस्दा र […]

एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षमा विरोध र समर्थन

एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुबैमा समर्थन र विरोध दुबै भइरहेको छ । काँग्रेसभित्र पनि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवा संसदबाट यसलाई पारित गर्ने पक्षमा रहनुभएको छ भने केही नेताहरु यसको विपक्षमा रहेका छन् । एमालेका नेता भीम रावलले एमसीसी सम्झौता पारित गर्न नहुने बताउँदै आउनुभएको छ । माओवादी केन्द्र र एमालेभित्र पनि नेताहरूबीचमा […]

आज अन्तर्राष्ट्रिय योग दिवस, औपचारिक तथा अनौपचारिक रूपमा मनाइँदै

योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग […]

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

कोरोना भाइरस कोभिड १९ को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको चैत्र देखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । अघिल्लो वर्ष ५ लाख ४५ हजार १७ जनाले श्रम स्वीकृत लिएका थिए, […]

भारतमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो । यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ । सरकारले खोप अभियानको पहिलो दिन आज ३ करोड स्वास्थ्यकर्मी, अग्रस्थानमा खटिनेहरुलाई दिने […]

मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ ।यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । […]

नेपाललाई भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो।नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एकअर्काको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले आफू अप्ठ्यारोमा भएपनि […]

विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने

सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकवालाले सान्त्वना र राहत वापतको रकम लिनका लागि निवेदन दिन आग्रह गरेको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र कोभिड–१९ का कारणले शव नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारका हकवालालाई वैदेशिक रोजगार बोर्डले निवेदन […]

विश्वभर कोरोनाका कारण १० लाख ४२ हजारको मृत्यु

कोरोना भाइरस कोभिड १९ का कारण हाल सम्म विश्वभर १० लाख ४२ हजार भन्दा बढिको मृत्यु भएको छ । कोरोनाका कारण १० लाख ४२ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । यस्तै हाल सम्म् विश्वभरि नै ३ करोड ५४ लाख ४२ हजार मानिस सङ्क्रमित भएका छन् भने हाल सम्म विश्वभर २ करोड ६६ […]